Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन राइनोज

लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन राइनोज

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्न लागेको हो ।

चितवनको यो दोस्रो खेल हो भने लुम्बिनीको पहिलो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो ।

अघिल्लो खेलको टोलीमा चितवनले एक खेलाडी परिवर्तन गरेको छ । विपिन आचार्यको स्थानमा अमरसिंह राउटेला सुरुवाति ११ मा परेका छन्।

ट्यालेन्ट हन्टबाट आएका लुम्बिनीका समिर अलीले एनपीएलमा डेब्यु गर्दै छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077