Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो जितको खोजीमा रहेको पोखरालाई सुदूरपश्चिमको चुनौती

पहिलो जितको खोजीमा रहेको पोखरालाई सुदूरपश्चिमको चुनौती

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा छ ।

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिनेछ । यता, अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको सुदूरपश्चिम विजयी यात्रा जारी राख्न चाहन्छ ।

सुदूपश्चिमको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077