Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्ता छन् कांग्रेसका १६ बुँदे निर्णय [सूचीसहित]

यस्ता छन् कांग्रेसका १६ बुँदे निर्णय [सूचीसहित]

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको लामो समयसम्म अनिर्णीत बनेको केन्द्रीय समितिको बैठक महाधिवेशन सम्बन्धी निर्णय नगरी सकिएको छ ।

शनिबार सानेपामा समापन भएको बैठकले १६ बुँदे निर्णय गरेको छ। तर, महाधिवेशनबारे एक शब्द समेत प्रयोग गरिएको छैन् ।

बैठकपछि महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताएका थिए ।

केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताएका हुन् ।

May be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077