Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल-२: जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै पोखरा

एनपीएल-२: जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै पोखरा

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सुरुआती २ खेलमा हार बेहोरेका दुवै टोली पहिलो जितमा हुनेछन् ।

यसअघि भएको खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हात पार्दै लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077