Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस (तस्वीरहरू)

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस (तस्वीरहरू)

शुक्रवार , मंसिर १२, २०८२

धनगढी । कैलालीको धनगढीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज एकता सन्देशसभा गर्दै छ ।

एकता सभाअघि धनगढी चौराहा र क्याम्पस चोकबाट जुलुस निकालिएको छ ।

जुलुस धनगढी रंगशाला पछाडिको खुला भागमा पुगेपछि सन्देशसभा सुरु हुनेछ ।

जुलुसमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ। नारासहित उनीहरू र्‍यालीमा सहभागी भएका हुन् ।

‘एकता सन्देश सभा’ लाई संयोजक प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल र नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

dhangadi-mc-sf-(1)-1764315664.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077