Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आइतवार , मंसिर १४, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ ।

शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले आइतबार गण्डकी प्रदेको पोखरामाकार्यक्रम गर्न लागेको हो ।

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077