Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
आइतवार , मंसिर १४, २०८२
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीलाई पाँच विकेटले हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By