Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: २ पोखराले कर्णाली दियो २०२ रनको लक्ष्य

एनपीएल: २ पोखराले कर्णाली दियो २०२ रनको लक्ष्य

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २ विकेट गुमाएर २०१ रन बनायो।

पोखराका लागि एडम रोसिङ्टोले सर्वाधिक १०८ रन र धन्नजय लक्षण २३ रनमा अविजित रहे , त्यस्तै जोसन रोयले ४६, कुशल भूर्तेल १८ रनको योगदान दिए।

कर्णालीका लागि नन्दन यादव र मार्क वाटले समान एक एम विकेट लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077