Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखराविरुद्ध मार्क वाटको आक्रामक अर्धशतक

पोखराविरुद्ध मार्क वाटको आक्रामक अर्धशतक

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सका ओपनर मार्क वाटले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीबाट वाटले २१ बलमा ५० रन पूरा गरे ।

उनले यसक्रममा तीन चौका र पाँच छक्का प्रहार गरे । प्रतियोगितामा वाटको यो पहिलो अर्धशतक हो ।

वाटले यसअघि लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077