Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो, पोखराको सम्भावना कायमै

कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो, पोखराको सम्भावना कायमै

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिएको छ ।

मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै प्लेअफमा नपुग्ने समीकरण बनेको हो ।

पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन क्रममा कर्णालीको टोली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनायो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077