Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: जनकपुरविरुद्ध लुम्बिनी पहिले बलिङ गर्दै

एनपीएल: जनकपुरविरुद्ध लुम्बिनी पहिले बलिङ गर्दै

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा टस जितेर जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको छ।

६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ।

लुम्बिनीले जिते पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन्।

जनकपुरले हालसम्म पाँच खेलबाट २ अंक मात्र पाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077