Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जित्नै पर्ने खेलमा लुम्बिनी लायन्सविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077