Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यी हुन् कांग्रेस सुधार अभियान (यु–४०) का ७७ जिल्लामा संयोजक [सूचीसहित]

यी हुन् कांग्रेस सुधार अभियान (यु–४०) का ७७ जिल्लामा संयोजक [सूचीसहित]

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । कांग्रेस सुधार अभियान (यु–४०) ले देशका ७७ वटै जिल्लामा संयोजक तोकेको घोषणा गरेको छ ।

अभियानको केन्द्रीय संयोजन समितिका सदस्य शिव रिमालले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत नयाँ संरचना सार्वजनिक गरेका हुन् ।

अभियानले पार्टीभित्र अवसरको न्यायोचित वितरण तथा नेतृत्व तहसम्म युवाहरूको पहुँच सुनिश्चित गर्न लामो समयदेखि दबाब दिँदै आएको छ।

विशेषतः पार्टीको प्रत्येक तहमा, साथै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा ४० वर्षमुनिका व्यक्तिहरूलाई कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व दिलाउन अभियानले निरन्तर माग गर्दै आएको छ।

यु–४० अभियानले पार्टी र सरकारी निकायमा देखिएका अनियमितता तथा भ्रष्टाचारविरुद्ध कडा खबरदारी गर्दै आएको छ।

123

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077