Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: पोखराविरूद्ध चितवनले पहिले ब्याटिङ गर्दै

एनपीएल: पोखराविरूद्ध चितवनले पहिले ब्याटिङ गर्दै

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् ।

प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ।

दुवै टोलीको छ खेलबाट चार-चार अङ्क मात्रै रहेको छ।

यसअघिको खेलमा सुदूरपश्चिमलाई विराटनगरले ६ विकेटले हराएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077