Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सातदिने अल्टिमेटमसहित प्रधानमन्त्रीलाई जेनजीले हुलाकबाटै पठाए मागपत्र

सातदिने अल्टिमेटमसहित प्रधानमन्त्रीलाई जेनजीले हुलाकबाटै पठाए मागपत्र

सोमवार , मंसिर २२, २०८२

काठमाडौं। जेनजी युवाको संयुक्त समूहले आज हुलाकबाट प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना मागपत्र पठाएका छन्।

विभिन्न माग राखी तयारी गरिएको माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न नपाएका उनीहरूले आज  डिल्लीबजारस्थित हुलाक कार्यालयमार्फत माग पत्र पठाएका हुन्।

उनीहरूले प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउन खोज्दा सिंहदरबार प्रवेश गर्न नपाएपछि हुलाकबाट पठाएको बताएका छन्।

उनीहरूले माग पूरा गर्न सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन्।

सरकारले आफूहरूका जायज माग सम्बोधन नगरे सशक्त संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्।

यस्ता छन् मागः

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077