Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपाधि होडबाट बाहिरियो काठमाण्डू, विराटनगरसँग लुम्बिनीको भेट पक्का

उपाधि होडबाट बाहिरियो काठमाण्डू, विराटनगरसँग लुम्बिनीको भेट पक्का

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

योसँगै लुम्बिनीले विराटनगर किंग्ससँगको भेट पक्का गरेको हो । हारसँगै काठमाण्डूको यात्रामा भने पूर्णविराम लागेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७।४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077