Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज भृकुटीमण्डपमा एकता सन्देशसभा गर्दै नेपाली कम्युनिस्ट पार्टी

आज भृकुटीमण्डपमा एकता सन्देशसभा गर्दै नेपाली कम्युनिस्ट पार्टी

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौँमा पार्टी एकताको अन्तिम सन्देश सभा गर्दैछ ।

बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा बिहान ११ बजे सभा सुरु हुन लागेको हो ।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह–संयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाली कम्युनिस्ट पार्टीले मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077