Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज भारत जाँदै बाबुराम भट्टराई

आज भारत जाँदै बाबुराम भट्टराई

आइतवार , पौष ६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन् ।

भारतमा आयोजना हुने दुई वटा कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन भट्टराई आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

आइआइटी मुम्बईमा आयोजित हुने टेक फेस्ट र म नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली नागरिक पहल समूहद्वारा आयोजना भएको विशेष कार्यक्रममा समेत प्रमुख वक्ता रहनेछ उनको सचिवालयले जनाएको छ।

भट्टराई पुस ९ गते नेपाल फर्कने कार्यतालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077