Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

सोमवार , पौष २१, २०८२

काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक केही बेर अघि सुरु भएको हो ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा आवश्यक निर्णय हुने सिंहदरवार स्रोतले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077