Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका ६ सय १३ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

सशस्त्रका ६ सय १३ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

मंगलवार , पौष २२, २०८२

काठमाडौं । सशस्त्र प्रहरीका ६ सय १३ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् ।

बढुवा भएका सबै जनाको आइतबार नै पदस्थापन गरिएको हो।

मानवस्रोत विभागका अनुसार उनीहरूले बढुवा भएको मिति पुस २० गतेबाट नियमानुसार तलवभत्ता तथा रासन पाउने छन् ।

पुष १३ गते बसेको बढुवा समितिको बैठकले ६ सय १३ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको थियो ।

हेर्नुहोस सुचि

hawaldar baduwa

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077