Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल

निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । सरकारले निर्वाचन आयोगसँग छलफल गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोगका पदाधिकारीसँग छलफल गरेकी हुन् ।

उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो।

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077