Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विशेष महाधिवेशनको परिणाम कांग्रेसमा सार्थक परिवर्तनको साझा उपलब्धि : सभापति थापा

विशेष महाधिवेशनको परिणाम कांग्रेसमा सार्थक परिवर्तनको साझा उपलब्धि : सभापति थापा

बिहिवार , माघ १, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सार्थक परिवर्तनका लागि सम्पन्न विशेष महाधिवेशनबाट आएको परिणामलाई सम्पूर्ण कांग्रेस सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, 'नेपाली कांग्रेस पार्टीमा सार्थक परिवर्तनका लागि विशेष महाधिवेशनबाट आएको यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि हो ।'

उनले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने अभियानमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे । 'यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयासको साझा उपलब्धि हो,' उनले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077