Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखा-२ मा बाबुराम भट्टराई र चक्रे मिलन आमनेसामने

गोरखा-२ मा बाबुराम भट्टराई र चक्रे मिलन आमनेसामने

आइतवार , माघ ४, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा चुनावमा गोरखा-२ बाट चुनाव लड्ने भएका छन् ।

उनी आफ्नो गृहजिल्ला गोरखाको क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को उम्मेदवार बन्न लागेका हुन् ।

उनले २०७९ चुनावमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि क्षेत्र छोडिदिएका थिए ।

तर यसपटक उनी गोरखाबासीको भरोसा पुनर्निर्माण गर्न भन्दै चुनाव लड्ने निर्णयमा पुगेका हुन् । यस्तै गोरखा-२ मा एमालेले गुण्डा नाइके चक्र मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077