काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ।
आज नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्।
संयोजक प्रचण्ड रुकुम पूर्वबाट र सहसंयोजक नेपाल रौतहट-१ बाट चुनाव लड्ने तयारीमा छन्।
निर्वाचन आयोगमा मंगलबार बिहान साढे ११ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम सूची बुझाउनुपर्ने कार्यतालिका छ। त्यसअघि नै नेकपाले देशभरबाट उम्मेदवारहरुको टुंग्गो लगाएको हो ।
यस्तो छ उम्मेदवारहरुको सूची