Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् नेपाली कांग्रेसका उम्मेदवार [सूचीसहित]

यी हुन् नेपाली कांग्रेसका उम्मेदवार [सूचीसहित]

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले अन्तिम समयमा आएर मात्रै सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

आगामी प्रतिनिधि सभाको चुनावमा कांग्रेसले १६५ क्षेत्रमै उम्मेदवारी दिएको हो । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ उम्मेदवारी दिएका छन् ।

उनी यसअघि काठमाडौँ-४ बाट चुनाव लड्दै आएका थिए । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन् । उनले चुनाव लड्दै आएको डडेल्धुराबाट नैनसिंह महरले उम्मेदवारी दिएका छन्।

छिटो टिकट पाउने उम्मेदवारहरू भौतिक रूपमै सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए भने ढिलो हुँदा समयमै पुग्न नसक्ने अवस्था रहेका उम्मेदवारले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077