Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बुधवार , माघ ७, २०८२

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारु छिन् ।

बुधबार दिउँसो सोही नगरपालिकाको बेलबारस्थित तोरीबारीमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077