Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

बिहिवार , माघ ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन्।

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

बैठकमा बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही र विभिन्न मन्त्रालयबाट पेस हुने प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ।

त्यसैगरी आजको बैठकमा चुनावी सरकारका चार जना मन्त्रीले पद छोडेर निर्वाचनमा होमिएको सन्दर्भमा उत्पन्न परिस्थिति र आगामी निर्वाचन रणनीतिबारे पनि मन्त्रिपरिषदमा छलफल हुन सक्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077