Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सोमवार , माघ १२, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको उक्त बैठक केहिबेर अघि सुरु भएको हो। यो बैठक नियमित मन्त्रिपरिषद् बैठक पनि हो।

बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ।

साथै बैठकमा विभिन्न मन्त्रालयका वर्तमान कार्ययोजना, निर्वाचन तयारी, तथा जनसामान्यमा प्रभाव पार्ने नीतिगत निर्णयहरूमा छलफल हुने सम्भावना छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077