Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वार्मअफ खेलमा क्यानडासँग भिड्दै नेपाल

वार्मअफ खेलमा क्यानडासँग भिड्दै नेपाल

बिहिवार , माघ २२, २०८२

काठमाडौं । नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

बिहीबार खेल चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपाली समय अनुसार दिउँसो १ः१५ मा सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो वामअर्प खेलमा युएईलाई ७ विकेटले हराएको थियो । आईसीसी टी-२० विश्वकप अघि नेपाल  वार्मअप खेल खेलिरहेको हो । 

यि वार्मअप खेलहरू विश्वकपको तयारी स्वरुप खेलिएको हो। नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077