Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज जनकपुरमा पहिलो चुनावी सभा गर्दै कांग्रेस, घोषणापत्र पनि सार्वजनिक हुने

आज जनकपुरमा पहिलो चुनावी सभा गर्दै कांग्रेस, घोषणापत्र पनि सार्वजनिक हुने

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज गर्दैछ ।

कांग्रेसले चुनावी घोषणापत्र पनि जनकपुरबाटै सार्वजनिक गर्ने तयारी गरेको छ । 

सधैँ घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ भनेको छ । मधेस प्रदेशको राजधानीबाट सुरु गर्न लागेको आमसभालाई पनि कांग्रेसले प्रतिज्ञा–सभा भनेको छ ।
 
प्रतिज्ञा–सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077