Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफैंलाई मतदान गर्न नपाएको मतपेटिकामा किन ढोगे रविले ?

आफैंलाई मतदान गर्न नपाएको मतपेटिकामा किन ढोगे रविले ?

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।

रवि चितवन क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् ।

यद्यपी उनले आफ्नो पार्टीका उम्मेदवार र समानुपातीकमा भने आफ्नै पार्टीलाई मतदान गर्न पाउँछन् । 

मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077