Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जीबी राईको बारेमा ग्यालेक्सीका पत्रकारले प्रश्न सोध्दा नाजवाफ बने रवि लामिछाने

जीबी राईको बारेमा ग्यालेक्सीका पत्रकारले प्रश्न सोध्दा नाजवाफ बने रवि लामिछाने

शनिवार , फाल्गुण २३, २०८२

चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनका सञ्चारकर्मीले जीबी राईका बारेमा प्रश्न गर्दा नाजवाफ बनेका छन्। 

तपाईं सरकारमा गएपछि व्यवसायीक साझेदार एवं ग्यालेक्सी टीभीका अध्यक्ष  जीबी राईलाई ल्याउनु हुन्छ ?’ भन्न हिरालाल आचार्यले  लामिछानेलाई प्रश्न गर्दा उनी नाजवाफ बनेका  हुन्।

ग्यालेक्सी टीभीको चितवन संवाददातासमेत रहेका पत्रकार हिरालाल आचार्यले तलब कहिले आउँछ भन्दै प्रश्न गरेका थिए। 

लामिछानेले भने आफू सञ्चालक रहेको ग्यालेक्सी टीभीका श्रमजीवी पत्रकारले तलब नपाएको बारे जानकार हुँदासम्म काम गर्ने कर्मचारीको तलब नरोकिएको र श्रमको मूल्य पाउनु पर्ने तपाईंको अधिकार रहेको भन्दै हास्यपाद जवाफ दिए  ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077