Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजरायलमा इरानले हान्यो मिसाइल, तेल अवीवमा दुईको मृत्यु

इजरायलमा इरानले हान्यो मिसाइल, तेल अवीवमा दुईको मृत्यु

बुधवार , चैत्र ४, २०८२

एजेन्सी । इरानले इजरायलमा धेरै मिसाइल प्रहार गरेको छ ।

इरानले मंगलबार राति इजरायलको राजधानी तेल अवीव तथा आसपासका क्षेत्रमा धेरै मिसाइल प्रहार गरेको हो ।

स्थानीय प्रहरीले एक इरानी मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ।

इजरायलको एम्बुलेन्स सेवामा कार्यरत एक आपतकालीन कर्मचारीले समाचार एजेन्सीलाई बताएअनुसार उनले एउटा भवनबाट ‘धुवाँ उठिरहेको’ देखेका थिए, साथै ‘धेरै क्षति र फुटेका सिसा’पनि देखिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077