Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानलाई घुँडा टेकाउने इजरायलको चेतावनी

इरानलाई घुँडा टेकाउने इजरायलको चेतावनी

सोमवार , चैत्र ९, २०८२

एजेन्सी । अमेरिकाका लागि इजरायलका राजदूत येचियल लेटरले इरानलाई घुँडा टेकाउन नसकेसम्म आफ्नो देशले सैन्य कारबाही जारी राख्ने बताएका छन्।

उनले इजरायल अब त्यस्तो देशसँग बस्न सक्दैन जसले लगातार आफूलाई नष्ट गर्ने कुरा गर्ने र मिसाइल आक्रमण गर्ने भन्दै यस्तो बताएका हुन्।

यसैबीच, इरानी राष्ट्रपति मसूद पजाकियानले कुनै पनि आक्रमणको जमिनबाट जवाफ दिइने बताएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077