Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटना हुँदा ३४ जनाको मृत्यु

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटना हुँदा ३४ जनाको मृत्यु

मंगलवार , चैत्र १०, २०८२

एजेन्सी । कोलम्बियामा वायु सेनाको विमान दुर्घटना भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा डान भरेको केही समयपछि विमान दुर्घटना भएको हो । 


१२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । विमानमा सवार प्रायः सैनिकहरू थिए,  जसमा ११० सैनिक र ११ चालक दलका सदस्यहरू थिए।

समाचारअनुसार सोमबार दुर्घटनाग्रस्त विमानले पुटुमायोको अर्को शहरमा सेनाहरू ढुवानी गरिरहेको थियो ।

दुर्घटना स्थलबाट कम्तीमा ७७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको वायु सेनाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077