Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु

सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु

मंगलवार , बैशाख १५, २०८३

एजेन्सी । दक्षिण सुडानको राजधानी जुबा नजिकै विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेको दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विमान सुडानको राजधानी जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको र झण्डै २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको हो । 

खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077