Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल नियुक्त

सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल नियुक्त

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ।

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ नेतृत्वको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो । 

पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री समेत हुन ।

काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाबाट चुनाव लडेका पोखरेल ३०७३७ मतसहित नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेर र एमाले नेता ईश्वर पोखरेललाई हराउँदै विजयी भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077