Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् बालेन सरकारले गरेका सय निर्णय [सूचीसहित]

यी हुन् बालेन सरकारले गरेका सय निर्णय [सूचीसहित]

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन भएको सरकारले पहिलो दिनमै एक सय निर्णय सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित नीति, योजना र प्रशासनिक सुधारसम्बन्धी १०० निर्णय गरेको थियो। ती निर्णय शनिबार औपचारिक रूपमा सार्वजनिक गरिएका छन् ।

यी निर्णयमा सामाजिक सेवा, आर्थिक विकास, सुरक्षा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, तथा प्रशासनिक सुधारसम्बन्धी महत्त्वपूर्ण कदम समावेश छन्।

सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलगायतका विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने बताएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077