Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई

देउवा पक्षसँग संवाद गर्ने जिम्मा सभापति थापालाई

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापालाई संस्थापन इतर पक्षसँग संवाद गर्ने जिम्मेवारी दिएको छ । 

बुधबार बसेको बैठकले सभापति थापालाई संवादको लागि जिम्मेवारी दिएको हो ।

प्रवक्ता देवराज चालिसेले असन्तुष्ट पक्षका माग सुन्ने र छलफल गर्ने दायित्व संस्थापनको भएकाले सभापति थापालाई जिम्मेवारी तोकिएको बताए ।

पार्टी सभापतिलाई पुराना पदाधिकारीसँग संवाद गर्ने र १५ औं महाधिवेशनलाई समयमै सम्पन्न गर्न परिस्थिति निर्माणका लागि जिम्मा दिइएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077