Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। 

बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।

अनुशासन समितिले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका निर्णयलाई अवज्ञा गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो। 

विशेष महाधिवेशनलाई अवैध भन्दै आएको खड्का पक्षले सर्वोच्च अदालतको फैसलालाई भने स्वीकार गर्ने निर्णय गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077