Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक जारी

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक जारी

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक जारी रहेको जनाइएको छ।

बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ ।

उक्त बैठक गृहमन्त्री सुदन गुरुङले मङ्गलबार राजीनामा दिएपछिको पहिलो बैठक पनि हो।

त्यसैले गृहमन्त्री गुरुङको राजीनामापछि उत्पन्न परिस्थितिबारे केही महत्वपूर्ण निर्णय लिनका लागि बैठक बोलाइएको हुनसक्ने आँकलन गरिएको छ।

साथै सरकारका विभिन्न नीतिगत निर्णय, विकास आयोजनाको प्रगति तथा देशको वर्तमान अवस्थाबारे समीक्षा गर्ने एजेन्डा रहने अपेक्षा गरिएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077