Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हङकङका महावाणिज्यदूत लेखकलाई फिर्ता बोलाउने सरकारको निर्णय

हङकङका महावाणिज्यदूत लेखकलाई फिर्ता बोलाउने सरकारको निर्णय

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। 

उनका अनुसार लेखकलाई फिर्ता बोलाउँदै २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077