Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन र अनुशासन समितिको बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन र अनुशासन समितिको बैठक आज बस्दै

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन र केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।

कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने बताइएको छ । 

त्यस्तै, दिउँसो २ बजे बस्ने गरी केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने बैठकमा पछिल्लो समय स्पष्टीकरण मागिएका नेताहरूका डकुमेन्टलगायत विषयमा छलफल गरिनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077