काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४१६ जना कार्यालय सहयोगीहरुको सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न कार्यालयहरुमा कार्यरत ४१६ कार्यालय सहयोगीहरुको सरुवा गरिएको हो ।
उनीहरुले जेठ महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने छन् ।