Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, मन्त्रालयगत गतिविधि तथा समसामयिक राजनीतिक र प्रशासनिक विषयसँगै केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077