Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप लिग–२ : आज स्कटल्याण्ड भिड्दै नेपाल

विश्वकप लिग–२ : आज स्कटल्याण्ड भिड्दै नेपाल

सोमवार , जेठ ४, २०८३

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृंखला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ ।

यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ ।

यसअघि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो । अमेरिकाविरुद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाए ।

नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ । दुवै टोलीले एक–अर्काविरुद्ध ५–५ खेल जितेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077