Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्रका यी १५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [नामावलीसहित]

सशस्त्रका यी १५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [नामावलीसहित]

बुधवार , जेठ ६, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १५ जना इन्स्पेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।

बढुवा समितिको बुधबार बसेको निर्णयअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहअन्तर्गत रिक्त रहेको डीएसपी पदमा १५ जनालाई बढुवा सिफारिस गरिएको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) (ग) बमोजिम गरिएको निर्णयअनुसार ज्येष्ठता कायम हुने गरी बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ।

सिफारिस सूची सार्वजनिक भएपछि सम्बन्धित इन्स्पेक्टरहरूले असन्तुष्टि भएमा नियमावलीको नियम ५५ अनुसार बढुवा उपरको उजुरी सुन्ने समितिमा सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था गरिएको छ ।

inn.jpg
inn2.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077