Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफुमाथि कारबाही सिफारिस भएपछि निश्चल बस्नेतले भने- अनुसन्धानको सुरुआत मबाटै गरिदिनुहोला

आफुमाथि कारबाही सिफारिस भएपछि निश्चल बस्नेतले भने- अनुसन्धानको सुरुआत मबाटै गरिदिनुहोला

बुधवार , जेठ १३, २०८३

काठमाडौं । चलचित्र निर्देशक निश्चल बस्नेतले जेनजी आन्दोलनमा भएका घटनामा अनुसन्धानको सुरुआत आफूबाट नै गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भएको मानवअधिकार उल्लंघनका घटना छानबिन गरी तयार पारेको प्रतिवेदनमा आफ्नो नाम पनि जोडिएपछि उनले यस्तो भनेका हुन् । 

'मानवअधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ । कृपया अनुसन्धानको सुरुआत चाहिँ मैबाट गरिदिनुहोला । दूधको दूध पानीको पानी छुट्याउनु पर्‍यो,' निश्चलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

आफ्नो नाम पनि अनुसन्धानका लागि सिफारिस भएपछि सामाजिक सञ्जालमा दूधको दूध पानीको पानी छुट्याउन अनुरोध गरेका छन् । 

आयोगले बस्नेतसहित केही कलाकारमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । उनीहरूले प्रदर्शन भड्काउन बल पुर्‍याएको आयोगको ठहर छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077