Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

रूपन्देहीमा तस्करीमाथि प्रहरीले चलायो गोली

रूपन्देहीमा तस्करीमाथि प्रहरीले चलायो गोली

शुक्रवार , आषाढ २६, २०८३

रूपन्देही । रूपन्देहीमा तस्करीमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

प्रहरीका अनुसार संदिग्ध व्यक्तिलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि नै पेस्तोल ताकेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो ।

गोली लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077