Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • बिकिनी पोजमा सारा अलि खान

    बिकिनी पोजमा सारा अलि खान

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं ।  बिकिनी तस्बिरका कारण बलिउड अभिनेत्री सारा अलि खान ट्रोल बनेकी छन्। उनले आफ्ना भाइ इब्राहिम अलि खानको जन्मदिनको अवसरमा बिकिनी तस्बिर पोष्ट गर्दै शुभकामना दिएकी छन्। त्यही तस्बिरका कारण उनी सामाजिक सञ्जालमा ट्रोल बनेकी हुन्।

    ट्रोल बनाउनेहरु भाइसँग यस्तो पोज कसले दिन्छ भन्दै उडाएका छन्। सैफअलि खान र अमृता सिंहका छोरा इब्राहिम १९ वर्ष पुगेका छन्। साराले जन्मदिनको धेरै धेरै शुभकामना दिँदै भाइलाई धेरै माया गर्ने र मिस गरेको उल्लेख गरेका छन्।



    सारा अलि अहिले फिल्म सुटिङका दौरान बनारसमा छन्। आनन्द एल रायको फिल्म अतरङ्‍गी रे मा अक्षय कुमार, धनुषसँगै अभिनय गरेकी छन्।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार